वि.सं:
नेपाल संवत: ११४५ ञलागा पारु - १६
प्राईभेट फर्म नवीकरणको लागि प्रदेश आर्थिक ऐन २०८१ बमोजिम तयार गरिएको तलको क्यालकुलेटरको प्रयोग गर्नुहोस् ।
केही समस्या देखिएमा कार्यालयको सल्लाह लिनुहोस् ।
सर्वप्रथम तलको बक्सको दायाँ भागमा प्रमाणपत्रमा लेखिएको हालको नविकरणको अवधि (नेपाली मिति) insert गरी
त्यसलाई अंग्रेजी मितिमा परिवर्तन गर्नुहोस् ।